News
»
प्रहरी निरीक्षकको नतिजा सार्वजनिक
प्रहरी निरीक्षकको नतिजा सार्वजनिक
फोटो :फाइल फोटो
काठमाडौं: नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) को अन्तिम नजिता आज सार्बजनिक गरेको छ ।
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरिक्षक पद खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार २०७१ भदौ २४ गते प्रकाशित विज्ञापन अनुसार अन्र्तवार्तामा सहभागी भएका उत्तिर्ण उम्मेदवारको अन्तिम नतिजा सार्वजनिक भएको हो ।
प्रहरीले जारी गरेको सुचना अनुसार उत्तिर्ण उम्मेदवारले भदौ २९ गते बिहान ११ बजे प्रवेश पत्र, नागरिकताको प्रमाण पत्र, शैक्षिक यौग्यताको सक्कल प्रमाण पत्र तथा २/२ प्रति प्रमाणित प्रतिलिपिहरु र ६ वटा पासपोर्ट साइजको फोटो सहित प्रधान कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
कतै छुटाउनु भो कि ? Related Posts:
प्रतिक्रिया दिनुहोस्...