एयरपोर्टको रनवे माथि बाट रेल कुद्ने, विश्वकै पहिलो एयरपोर्ट (फोटो फिचर)


एयरपोर्टको रनवे माथि बाट रेल कुद्छ भन्दा तपाई पत्याउनु हुन्न होला । तर यो साँचो हो फीनिक्स इंटरनेशनल एयरपोर्ट टैक्सीवेको रनवे निकै प्रविधि युक्त बनाएको छ कि रनवे माथि बाट रेल कुद्ने गर्दछ ।



यो इन्टरनेशनल एयरपोर्टमा रहेको ३० फुट अग्लो पुलले उतर दक्षिणी रनवे लाई जोड्ने गर्दछ । मानिसलाई फीनिक्स स्काई हार्बर इंटरनेशनल एयरपोर्टको टर्मिनल-४ मा पुर्याउन सजिलो होस् भन्ने अभिप्राय लिई सो स्काई रेलको योजना सन् २००८ मा तयार पारिएको थियो । पहिलो चरणको काम अप्रिल २०१३ मा सकिएको थियो भने टर्मिनल-२-३ मा स्काई रेल डिसेम्बर २०१४ मा पुगेको थियो ।






रेल भन्दा अगाडी सटल बसले सेवा दिएको अवस्थामा बसले गर्दा ध्वनी र वायु प्रदुषण बढेकोले बसको सट्टा रेलको प्रयोग गरिएको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्...