बिवाहपुर्व राखेको यौन सम्बन्ध बिवाहपछि बच्चा जन्मिदा थाहा हुने


नेपाल जापान डट कम सम्बाददाता-
बिवाह अघि एउटा संग र बिवाह पछि अर्को पुरुष संग यौन सम्बन्ध राखी बच्चा जन्माएमा बच्चाको रुप र व्यवहार पहिलो पुरुष अर्थात् पहिलो पटक यौन सम्बन्ध राखेको पुरुष संग मिल्न जाने तथ्य फेला परेको छ |
gf-bf
भरखरै गरिएको एक अनुसन्धानबाट यो निष्कर्ष निस्कियोकी महिलाले पहिलो सेक्स जुन पुरुषसँग गर्छिन् र विवाह पश्चात अर्को पुरुषसँग बच्चा जन्माउँछिन् भने त्यो बच्चाको सक्कल पहिलेको व्याइफ्रेण्डसँग मिल्न आउँछ । ‘न्यू साउथ वेल्स युनिवर्सिटी’ का वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट यो कुरा प्रमाणित भएको ‘इकोलोजी जर्नल’ नामक एक पत्रिकाले छापेको छ । यसैगरी रिसर्चले पहिलो बच्चा जन्माई सकेपछि दोस्रो बच्चा पुन अर्कै पुरुषको शुक्राणु लिएर जन्माए पनि पूर्व पतिकै शुक्राणुको प्रभाव बढि हुनाले पहिलो बच्चाको बाबुसँग दोस्रो बच्चाको रुप, रङ मिल्न आउँछ ।
अनुसन्धानको क्रममा वैज्ञानिकहरुले विवाहपछि जन्माएका बच्चाको शारीरिक बनावट, रुप, रंग, वर्ण पूर्व पति वा पूर्व ब्वाईफ्रेण्डसँग मिलेको पाएका थिए । साथै विवाह पूर्व शारीरिक सम्पर्क नगर्ने महिलामा यो स्थिति देखिएन ।





प्रतिक्रिया दिनुहोस्...