मलेसियामा फेरी घट्यो घटना !!


 मलेसियामा फेरी घट्यो घटना !!

बिहान घर पठाउन भनी बैंक तीर निस्केका यी साथी यहाँ का काला जातिका मानिसहरुले कुटपिट गरेर अझ नभएर हत्यार प्रयोग गरी यी साथीको पैसा,फोन र अन्य सामानहरु सबै लुटिदिये। बिचारा यति दिन रात गरी १२घण्टा खटी खटी कमाएको पैसा लुटिदियेे र यिनले केहि गर्न सकेनन गरेनि के गर्ने???  हामीले अरुको देशमा त्यसैले मेरो सल्लाह छ की यो मलेशिया सारै असुरछित्त देश भो नेपाल सरकार ले केहि गर्नै पर्यो।यस्तै हो भने नेपली को इज्जत त किडामकौडा भन्दा गए गुजरेको हुनेछ।बरु म त यो नि भन्छु की सरकार ले मलेशिया मा नेपालीहरु नै नपठाओस ताकि यस्तो घटना दुबारा नहोस् । 




,

प्रतिक्रिया दिनुहोस्...