महिलाको योनीबाट आइफोन चार्ज गरेपछि…
एजेन्सी । अमेरिकाको एक आर्ट ग्यालरीमा एक युवाले महिलाको योनीबाट मोबाइल चार्ज गरेको हेर्नेको भिड लागेको छ ।प्रयोगकर्ताले १० मिनेटको २० अमेरिकी डलर तिरेर चार्ज गर्ने व्यवस्था रहेको थियो ।‘आर्ट बेसेल मियामी’ दिइएको सो कार्यक्रमको उद्देश्य मानिस प्रविधिमा कति निर्भर छन् भन्ने देखाउनु रहेको आयोजकले बताएका छन् ।पेशाले चित्रकार लिना मारकुइसले आफ्नो योनीमा चार्ज गर्न सक्ने व्यवस्था गरेकी थिइन् । यो घटनाको विषयमा टिका टिप्पणी भइरहेको छ ।
