यी बानी हरु भएका केटा लाई केटिहरुले पटक्कै मन परौदैनन ..
त्यसैले
यी १० ओटा कुराले तपाइलाई आफ्ना गल्ति कमजोरीलाई बेलैमा सच्याउनको लागि
धेरै महत्वपूर्ण हुन सक्छन । यदि तपाइँलाई पनि यस्तै समस्या भैरहेको त छैन ?
छ भने यहाँ कुनै पनि केटीलाई केटाको मन नपर्ने १० बानीको चर्चा गरेका छौं ।
१-
दुर्गन्ध= कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने
त्यस्तो अवस्था केटीहरुलाई पटकक्कै मन पर्दैन । पसिना त हो नि भनेर केटीको
नजिक जाने भूल कहिल्यै पनि नगर्नुस् ।
२-
अस्थिर= केही न केही चलाउने र शर्टको टाँक भए पनि खोलिरहने केटा केटीलाई
मन पर्दैन । अस्थिर स्वभावका कारण केटीहरु टाढा हुन्छन् । अझ पाखुरा
देखाउने केटा त केटीलाई मन नै पर्दैन । केटाहरुले केटीको आगाडी अंग
प्रदर्शन नगरेकै राम्रो ।
३-
कन्याउने= कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन् ।
चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा नकन्याउनुस् ।
४-
अश्लिलता= खुल्लमखुल्ला अश्लिलता प्रदर्शन गर्ने केटाहरु पनि मन पर्दैन
केटीहरुलाई । केटीहरुलाई अश्लिल साइट वा चलचित्र हेर्न जवर्जस्ती गर्ने
बानी छ भने आजै देखि छोडिदिनुस् ।
5-संवेदनशील अंगमा नजर= केटीहरुले केटाहरुले आफूलाई कहाँ हेरिरहेका छन् भन्ने कुरा खुव ख्याल गर्छन् । आफूले सृंगार गरेका कुरामा ध्यान दिने र आफ्नो ओंठ, बक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको पटक्कै मन पराउँदैनन् ।
६-
ब्रेकअपमा खेल्ने= कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले
प्रेम प्रस्ताव राख्दै आउँछन् भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन् ।
कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ दाउ हाल्न नजानुस् ।
७-
खुला ठाउँमा पिसाव= केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको
बानी पटक्कै मन पराउँदैनन् । अधिकाँश केटामा हुने यो बानी मन पर्दैन
केटीलाई । केटीको साथमा भएको समयमा खुल्ला ठाउँमा पिसाव फेर्ने भुल
नगर्नुस् ।
८-
चरित्रका कुरा= केटीहरु बोल्ड हुँदै गएका छन् । आधुनिक केटीहरुलाई खाली
चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने
केटाहरुसँग रिस नै उठछ् । बोल्डनेस र चरित्र फरक कुरा हुन् भन्ने मान्यता
हुन्छ आधुनिक केटीको ।
९
डकार= केटीहरुलाई आफ्नै अगाडी डकार्ने केटाहरुको बानी मन पर्दैन । बरु
लसुन वा पुदिना खाएर जानुस् तर केटीहरुको अगाडी डकार कहिल्यै पनि नगर्नुस् ।
१०- घुरेर हेर्ने= केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन । उनीहरुलाई मायालु नजर मन पर्छ । केटाहरुले घुरेर हेरे भने असहज लाग्छ ।-थप जानकारीको लागि भिडिओ