यस्तो धम्कीपूर्ण SMS आउछ ! कसरि बाच्नु ? : अपाङ्ग कलाकार रोमा न्यौपाने
काठमाडौँ । अपाङ्ग कलाकार रोमा न्यौपानेले विभिन्न पत्र पत्रिका तथा
अनलाइनले प्रकाशित गरेको समाचार प्रति असहमति जनाउँदै सो समाचारको खण्डन
गरे लगतै विभिन्न व्यक्तिहरुबाट अनावश्यक धम्की आएको बताएकी छिन ।
“अपाङ्गका लागि स्वेंम सेवक संघ- नेपाल” नामक गैर सरकारी संस्थाको संस्थापक
रहेकी रोमा न्यौपानेको संस्थाको लगानीमा ठमेलमा रहेको एक गेस्ट हाउस र
रेस्त्रुरेंटको कारण आफुले निक्कै झन्झट र दु:ख व्यहोरेको पनि बताएकी छिन ।
आफुहरुलाईलाई धम्कि दिएर कोहिनूर रंजित बस्नेतले अझै पैसा मागेको रोमा
न्यौपानेले न्यूज अभियानलाइ बताइन ।
“कलाकार भएको र विदेश गैरहने त्यस माथि अपाङ्ग, धेरैले पैसा सहयोग गरेको छ भनि मलाइ पैसा माग्दै निक्कै धम्कि आउन थालेको छ” उनले भनिन। म पैसाको लागि भन्दा पनि अरुलाई प्रेरणा होस् भनि नाच्नको लागि कार्यक्रमहरुमा गैरहन्छु । आयोजकले पनि मलाइ तेही किसिमले निमन्त्रणा गर्छन” । तर मलाइ तथा हामीलाई कोहिनूर रंजित बस्नेतको समूहको मोबाइलबाट यस्तोSMSहरु आउने उनले न्यूज अभियानलाइ बताइन ।
9841330773 बाट आएका SMS हरु
Date-16-12-2014
-bahir niski2watai (6.44 AM)
-Bair niski road ma 2tai (7.10 AM
-chup lagne hoina aba khurukk swasni ko bank ma vayeko paiso nikal, bihan kin bair nanisky lutera ka jodi? pidit haru aaundai 6n (9.41 AM)
19-12-2014
Mero huz sanga feri kin FB ma add garis ? timra ghar ma ayudai 6u. un friendfriend gar aile..(2.33 PM र 4.41 PM
Hamro dukh ko kamai khaula,fus banaula vanera sapana ma nachitaye hunc6,bujish unfriend gar mero huz ko FB ma man6e pathauna naparos maile rati rati..(6.51 PM)
unfriend gar mero huz ko FB ma man6e pathauna naparos maile rati rati..(7.24 PM)
Hamro Paiso khaula vani sapana ma pani nadekhe huncha bujhi rakh jodi le thul ghata behornu parla..(8.14 PM)
20-12-2014
Bank a/c close gardai hides mero paiso khane natak nagar 1khotti aba tero a/c ma deposit vako mero paiso ready gar natara…….8 .07 AM
kati jhutta kura maatrai gardai hid6s? dherai harguhar gardai nahide hunchha,mero tyati dherai hamro dhukh ko kamai khaula vani sapana mai nachitaye hunc6…1 Khotti nakkachari……..11.36 AM
स्रोत साभार /न्यूज अभियान डट कम बाट