सलमानले यसरी के हेरे प्रियंकाको (तस्विर सिहत)
उक्त कार्यक्रममा प्रियंकाको बक्षस्थलमा आँखा लाइरहेका सलमानको तस्विर यतिबेला सामाजिक सञ्जाल रंगिएका छन् ।
विभिन्न सञ्चार माध्यमले चर्चित गीत 'अंखियों के झरोखे से मैंने देखा जो सांवरे...’ भन्दै सलमानको ब्यङ्ग समेत गरेका छन् ।
सलमानले प्रियंकालाई हेर्दा उनको आँखा बक्षस्थलमा अडिएको तस्विरमा देखिन्छ ।सलमानलाई ब्यङ्ग गर्दै कतिपय सञ्चार माध्यमले ‘आंखों की गुस्ताखियां माफ हों...’ भन्ने समाचार शीर्षक समेत बनाएका छन् ।


