लोडसेडिङ बढ्यो, सातामा ७५ घन्टा बत्ती जाने
फोटो :फाइल फोटो
काठमाडौं : अब सातामा ७५ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले माघ ४ गतेबाट लागू हुने गरी लोडसेडिङ बढाएपछि नेपालीद्ये सातामा ७५ घण्टा अध्याँरोमा बस्नुपर्ने भएको हो ।
सातामा ७० घन्टा हुने गरेको लोडसेडिङ प्राधिकरणले ५ घन्टा बढाएको हो । जाडोको समयमा विद्युत्तको माग बढेका बेला मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र ममर्तका लागि बन्द गर्नुपर्ने भएकाले लोडसेडिङ बढाइएको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले माघ ४ गते आइतबारबाट सातामा ६ दिन ११ घन्टा र एक दिन ९ घन्टा सर्वसाधरणको घरमा जाने बत्ती काट्ने भएको छ ।