‘तान्डव’पछि दाहाल–बाबुरामको ‘माफी’ (भिडियोसहित)


काठमाडौं, माघ ७ । इतिहासमै लज्जित घटना गराएर सर्वत्र आलोचित बनेपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले सार्वजनिक रुपमा माफी मागेका छन् ।

माघ ५ गते सोमबार मध्यराति संविधानसभामा आफैंले गराएको ‘तान्डव’को यतिबिघ्न आलोचना होला भन्ने सायद सोचेका थिएनन्, दुई नेताले । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) । -





प्रतिक्रिया दिनुहोस्...