नेपालले क्यानाडालाई ७ विकेटले हरायो


काठमाडौं:  डिभिजन २ क्रिकेटको मगंलबार भएको खेलमा नेपालले क्यानाडालाई ७ विकेटले पराजित गरेको छ । जितसगैँ नेपालले डिभिजन १ मा उक्लने सम्भावना कायमै राखेको छ । 
 
क्यानडा ४ पटक विश्वकप खेलिसकेको टोली हो । नेपाललाई जिताउने क्रममा कम्तान पारस खड्काले ७७ रन जोडे






प्रतिक्रिया दिनुहोस्...