यौनअखडामा रंगेहात पक्राउ परेकी नायिका यसरी देखा परिन्


काठमाडौं । यौनअखडामा रंगेहात पक्राउ परेकी नायिका श्वेता बसु ‘हट एण्ड सेक्सी’ तस्वीर सार्वजनिक भएको छ । प्रहरीले पक्राउ गरेपनि अदालतबाट क्लिन चिट पाएकी श्वेता लामो समयपछि सामाजिक सञ्जालमा देखा परेकी छन् । श्वेताले न्यू लुकस भन्दै सामाजिक सञ्जालमा तस्वीर अपलोड गरेकी हुन् । श्वेताले ‘मकडी, इकबाल, लाइफ हो तो ऐसी, डरना जरुरी है’ लगायतका चलचित्रमा अभिनय गरेकी छन् । एजेन्सीको सहयोगमा




प्रतिक्रिया दिनुहोस्...