प्यारलाइसिस रोग लागेको थाहा पाउने तरिका
१) आफ्नो शरीरको इच्छाअनुसारको अङ्गलाई उठाउन नसक्नु ।
२) आँखाले केही चिजलाई पनि धमिलो देख्नु ।
३) एउटै बस्तुलाई २ वटा देख्नु, रिँगटा लाग्नु कमजोरी हुनु ।
४) बोल्ने क्षमतामा पनि कमि आउनु, बोल्दाखेरी पनि बुझ्न नसकिने बोलि लर्खराउनु ।
५) अनुहार बिकृति हुनु, मुख टेढो हुनु ।
६) गर्दन टेढो देखिनु ।