एमबीबीएस अध्ययनमा लूट, ५० लाखसम्म असुल्दै कलेजहरु (भिडियोसहित)
काठमाडौं, पौष २८ । सरकारी तथा निजी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनका लागि विद्यार्थीहरुबाट गैरकानुनी रुपमा महंगो शुल्क लिने गरेका छन् ।
शिक्षा मन्त्रालयले तोकेकोभन्दा बढी शुल्क लिएर मेडिकल कलेजहरुले लूट मच्चाइरहँदा पनि सरकार भने दूधको साक्षी बिरालो बनेर बसेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।