मलेसियामा १२० जना नेपाली कामदार पक्राउ नेपाली बहुल बजारमा प्रहरी अपरेशन !
२८ पुस, क्वालालम्पुर : मलेसियाको क्वालालम्पुरस्थित नेपाली बहुल बजारमा क्षेत्रमा छापा मार्दा १२० जना नेपाली पक्राउ परेका छन् ।
पक्राउ परेकाहरु प्रहरीको साथ ।
मलेसिया अध्यागमन बिभाग र प्रहरीको संयुक्त टोलीले आइतबार कोताराया बजारमा धरपकड गरेको थियो । सो क्रममा १ हजार १ सय ९८ जना बिदेशीलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।मलेसियाको द स्टार दैनिकका अनुसार यसरी पक्राउ परेकामध्ये २१५ जना अबैधानिक थिए । तीमध्ये १२० जना नेपाली रहेको र उनीहरुसँग कुनै कागजपत्र नरहेको समाचारमा जनाइएको छ ।

‘पर्याप्त कागजात भएका ९८३ जनालाई साँझ नै रिहा गरिएको छ,’ स्थानीय प्रशासनले भनेको छ ।
सो क्रममा म्यान्मार, बंगलादेश, इण्डानेसिया, फिलिपिन्स लगायतका मुलुकका अबैधानिक आप्रवासी कामदार पक्राउ परेको जनाइएको छ ।

मलेसिया सरकारले दिएको आममाफीको अबसर गत डिसेम्बर ३१ तारिखमा सकिएपछि त्यहाँ धरपकड तिब्र बनाइएको छ ।
नेपाली रेष्टुँरा, पसल र रेमिट्यान्स कम्पनीहरु केन्द्रीत रहेको कोतारायामा हरेक साताजसो छापा मारिएको छ ।एजेन्सी