यि हुन् दुनियाँको सबैभन्दा महंगो यौनसम्पर्क गर्ने दम्पत्ति !


 अमेरिकामा एक दम्पत्तिले यौनसम्पर्क गर्दा १ करोड १८ लाख रुपैयाँ गुमाएका छन् ।
बेलायतबाट अमेरिकाको रेगिस्तान घुम्न निस्केका दम्पत्तिले उत्तेजक अवस्थामा होस गुमाउँदा यस्तो हुन पुगेको सञ्चारमाध्यले जनाएका छन् ।
रेगिस्तानमा घुमिरहेका पीटर कुसिनले तातो पानीको झरना देखेपछि नुहाउन कुदेका थिए । र ५५ वर्षीय कुसीनले त्यही तातो पानीमा यौनसम्पर्क गर्न थाले । यौनसम्पर्क गर्दागर्दै होस गुमाएका उनलाई एअर एम्बुलेन्सबाट अस्पताल लैजानु परेको थियो ।
अस्पतालमा भर्ना भएका कुसीनलाई अस्पताल प्रशासनले १ करोड १८ लाखको विल थमाएको छ । उनको अस्पतालमा आएपछि होस खुलेको थियो ।
दुनियाँको सबैभन्दा महंगो यौनसम्पर्क गरेका कुसिनलाई श्रीमतीले पनि छोडिदिएकी छन् । एजेन्सीको सहयोगमा

भिडियो हेर्न तलको बाकस थिच्नुहोस




प्रतिक्रिया दिनुहोस्...