सेक्स यी २ दुई पोजिसनमा कहिल्यै नगर्नुहोस: ज्यान खतरामा हुन्छ


एजेन्सी । यौन सम्पकृको समयमा फ्याक्चर भएका घटना वेला बखतमा आउने गरेका छन्, कति पुरुषले यस्तो समस्या भोगिसकेका छन् ।
एक रिसर्चका अनुसार डगी स्टाइल र महिला यौन साथीलाई माथि लिएर गरिने यौन सम्पर्क सबैभन्दा खतरा मानिन्छ ।
अडवासेज इन यूरोलोजिमा छापिएको नया रिसर्च अनुसार महिलाको माथि राखेर गरिने यौन कार्य पुरुषको लागी सवैभन्दा खतरनाक हुने गरेको छ ।
यस रिसर्च अनुसार संसार भर गोप्य अंगमा हुने आधा फ्याक्चरको मुख्य कारण माहिला माथी राखेर गरिने यौन सम्पर्क भएको जनाइएको छ ।
पुरुषलाई घाइते बनाउने अर्को पोजिसन डगि पोजिसन समेत हो ।
२९ प्रतिशत फ्याक्चर यस्तो पोजिसनका कारण हुने गरेका उक्त म्याकजिनले जनाएको छ ।करिब १३ बर्ष लगाउको गरिएको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो ।
व्राजिलको तीन अस्पतालमा गोप्य अंगमा भएको फ्याक्चर लिएर गएका ४४ जना पुरुषबाट उनिहरुको पोजिसनको अध्ययन गरिएको थियो ।
जसमध्ये ४२ जनाको गोप्य अंगमा फ्याक्चर भएको थियो । जुन यौन सम्वन्धको दौरान भएको उनीहरुले बताए




प्रतिक्रिया दिनुहोस्...