प्रदीपलाई बोल्ड गरिन् ज्योती खड्काले


१२ माघ, काठमाडौं । नेपाली क्रिकेटरप्रदीप ऐरी वैवाहिक बन्धनमा बाँधिएरअर्को इनिङ सुरु गरेका छन् ।ऐरीलाईकाँडाघारीकी ज्योती खड्कालेबोल्ड गरेकी हुन् । झण्डै ७ वर्षलामो प्रेमपछि प्रदीप र ज्योती बैबाहिकबन्धनमा बाँधिएका हुन् । विवाह समारोहमा पृथु बास्कोटा, परेशलोहनी लगायतकाक्रिकेटर सहभागी थिए।उनी दुलही लिएर महेन्द्रनगरस्थित घरपुगेका छन् । झण्डै ७ वर्ष लामो प्रेमपछि परिवारको सहमतिमा नैविवाह भएको उनले बताए । उनले भने-‘प्लस टु पढ्दा भेटभएको हो ।’प्रदीप ऐरी रज्योती खड्काविवाहपछि अब करियरलाई अझ राम्ररीअघि बढाउनेउनले बताए । प्रदीपका अनुसारज्योती अहिले कम्प्युटर इन्जिनियरिङ अध्ययनगर्दैछिन् । उनी मिस ग्लोबल २०१३ मा टपटेनमा परेकी थिइन् भने मिस इ-कलेज २०१४मा उपविजेता बनिन् ।पाँच वर्षअघि आईसीसी वर्ल्ड क्रिकेटलिग डिभिजनफोरमा उनी नेपाली टोलीमा थिए। अर्जेन्टिनाविरुद्ध डेब्यू गरेका प्रदिपलाईटीममा बीग हिटरका रुपमा चिनिन्छ ।टी-२० मा उनको ६५ रन सर्वाधिक स्कोर हो ।उनी पछिल्लो पटकश्रीलंकाभ्रमणमा टोलीमा थिए ।




प्रतिक्रिया दिनुहोस्...