सुत्केरीको दुध बढाउनु परेमा


सुत्केरीको दुध बढाउनु परेमा १ दुधमा सुप राखी उमालेर पिउने वा हरियो सुपको तरकारी प्रशस्त मात्रामा खाने गरेमा वा एक कप दुधमा आधा चम्चा दालचिनीको धुलो फिटेर बारम्बार पिउनाले बिस्तारै दुध बढ्दै जान्छ । २ एक कप दुधमा एक एक चम्चा जीराको धुलो र चिनी फिटेर दैनिक खाना खाएपछि पिउनाले वा आधा कप दुधमा दुई चम्चा जीराको दाना उमालेको पानी मिलाएर त्यसमा एक चम्चा मह राखेर पिउनाले सुत्केरीको दुध बढ्छ । ३ निमको रससंग चाकु (सख्खर) र घिउ राखेर नियमित रुपमा ४/५ दिनसम्म खानाले वा मेथी वा पालुङ्गोको सागलाई दुधमा पकाएर खानाले बच्चालाई पुग्दो दुध आउँछ र आमाको स्वास्थ्यमा राम्रो फाइदा पुर्‍याउँछ ।




प्रतिक्रिया दिनुहोस्...