नायिका नीता ढुंगानाको कारण आत्महत्या गर्ने केटा को हुन् ?


नायिका नीता ढुंगानाको  कारण आत्महत्या गर्ने केटा को हुन् ?

हाम्रो समाजमा आत्महत्या गर्नेको संख्याका उल्लेय मात्रामा बूद्धि हुदै गएको छ । पारीवारीक कलह बेरोजगार प्रेममा असफल भएकाहरुले प्राय आत्माहत्या गरेको पाईन्छ । आत्माहत्या केटा वा केटि दुबैले गर्छन । तरपनि हाम्रो समाजमा केटाको तुलनाका केटिले बढि आत्माहत्या गर्ने गरेको पाउछौ । यस्तै एक युवकले प्रेममा असफल भएकै कारण आत्माहत्या गरेको कुरा वाहिर आएको छ ।
कुनै केटीलाई केटाले प्रेम प्रस्ताव राख्दा मूत्यु नै वरण गरेको कुराहरुत हामिले कथा,उपन्यासमा पढ्न सक्छौ । तर वास्तविक जीवनमा भने यस्तो अपवादको रुपमा मात्रै हुने गरेको छ । हो एस्तै घटना घटेको छ नायिका नीता ढुंगानाको जीवनमा ।
जसले अहिले पनि उनलाई झस्काएको उनले बताइन्।करिव एक दशकअघि यस्तै घटना घटेको नायिका निता ढुंगानाले खुलासा गरेकि छिन् । आफू ‘स्वीट सिक्सटिनमा रहेका बेला चितवनका एक युवकले आफ्नो नाममा जीवन समाप्त पारेको सम्झिंदा अहिले पनि उनलाई ग्लानी हुने गरेको उनले बताएकि छिन् ।  तर निताले  केटाको वारेमा भने वताउन चाहिनन् ।
नीताको अनुसाार ती युवकले उनलाई मन पराए पनि नीताले उनलाई केवल असल साथीका रुपमा मात्र लिएकी थिइन् । तर, एक दिन उनले नीतालाई प्रेम प्रस्ताव राखे, जसलाई उनले स्वीकार गरेको थिइन् । नेपाल जापान डट कममा सामाचार छ ।





प्रतिक्रिया दिनुहोस्...