प्रहरीले प्रचण्डलाई चुट्यो, अस्पताल भर्णा


काठमाडौंको विजुली बजारमा बन्दकर्ता विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच डरलाग्दो झडप भएको छ । एकीकृत माओवादी र मधेशवादी दलका मुख्य नेता एवं विपक्षी सभाषद पुगे लगत्तै विजुली बजारमा प्रहरीले धावा बोलेको हो । प्रहरीले लाठी चार्ज गर्दा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घाइते भएका छन् भने सभाषद जनार्दन शर्माको टाउको फुटेको छ ।


अहिले प्रदर्शनकारी र प्रहरीबीच झडप भैरहेको छ । कार्यक्रमलाई डा बाबुराम भट्टराईले सम्बोधन गर्दैछन् । अन्य नेताहरुको अवस्थाबारे विवरण आउन बाँकि छ ।




प्रतिक्रिया दिनुहोस्...