ट्राफिक नियम उल्लंघन गर्नेहरु सीसीटिभी क्यामेराको घेरामा(भिडियोसहित)


काठमाडौं, माघ १४ । सडकमा बढ्दै गएको ट्राफिक नियम उल्लंघन तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले राजधानीमा जडान गरिएका सीसीटिभी क्यामेराको प्रभाव देखिन थालेको छ । पछिल्लो समय ट्राफिक प्रहरीको अनुपस्थितिमै यो प्रविधिबाट कार्वाही हुन थालेपछि यसको प्रभावकारिता बढेको हो । एक रिपोर्ट...






प्रतिक्रिया दिनुहोस्...