सुन्दर बन्ने होडमा दिपाश्री पार्लरमा अर्धनग्न बनेपछि


मिडिया एनपी,काठमाडौँ । सुन्दर देखिने रहर कसलाई पो हुँदैन र रु अझ त्यसमा पनि अविबाहितालाई । चाहे त्यो अविबाहिता कम उमेरको होस् वा अली बढी उमेरको । सुन्दर बन्ने रहर सबैमा ज्युँका त्युँ नै रहन्छ भन्ने कुरालाई दिपाश्री निरौलाको ब्युटिपार्लर मोहले प्रमाणीत गरेको छ । नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार तथा निर्मात्री दिपाले पनी त्यही बाटो पछ्याएको तस्बिरहरु सार्वजनिक भएसँगै उनको ४० बर्षे जवानीको सुन्दरताको राज खुलेको छ । दीपाले जावलाखेलको सेरोमोनी ब्यूटी पार्लरमा पुगेर स्पा गर्दै गरेका अर्ध नग्न तस्बिरहरु सुट गरेकी हुन् । यि तस्बिरहरु सार्वजनिक भएसँगै हालसम्म अविबाहिता उनले कुनै नयाँ कदम चाल्न खोजेकी त होइनन् भन्ने प्रश्नहरु जन्माइ दिएको छ ।





प्रतिक्रिया दिनुहोस्...