नायक राजेश हमालले गरे आत्महत्या प्रायस !!! आखिर किन गरे त आत्महत्या प्रायस ?


नायक राजेश हमाल चलचित्र किन किन मा गरेको भूमिकाका कारण धेरै नै आलोचित पनि बने । नेपाली सिनेमाका चर्चित नायकले यस्तो भूमिका गर्नु हुदैनथ्यो भन्नेहरु पनि धेरै भेटिएृका छन् । तर कतिपयले भने नायक हमालले गरेको भूमिकालाई प्रशंसा पनि गरेका छन् ।

किन किन मा आफूले गरेको भूमिकाको बिषयमा विभिन्न खालका टिप्पणी हुन थालेपछि हमालले जवाफ पनि दिनु परेको छ । हालै मात्र एक कार्यक्रममा पुगेका हमाललाई केही पत्रकारहरुले महानायक जस्तो मानिसले यस्तो सस्तो भूमिका गर्न नहुने भन्दै आलोचना पनि गरेका थिए ।
तर नायक हमालले भने सेक्सलाई वुझ्ने आ आफ्नै भाषा हुने बताए । उनले मानिसको चाहना, इच्छा र आवश्यकता अनुसार यौनलाई वुझ्नु पर्ने बताए । हमालले विछोडीन लागेका श्रीमान् श्रीमती बाटोमा हात समाउदै हिड्दा मानिसले आ आफ्नै तबरले तर्क गर्न सक्ने बताए ।
चलचित्र किन किन मा नायिका अरुणिमा लामासँग हमालले केही बेड सिन दिएका छन् । उनलाई यो चलचित्रमा केही उत्तेजित भूमिकामा पनि देखाइएको छ । यौनका बिषयमा नायक हमालले दिएको तर्क यस्तो छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




प्रतिक्रिया दिनुहोस्...