आजको राशिफल |२० माघ २०७१, मंगलवार |
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कार्य व्यावसायको गति उत्तम हुनेछ । प्रतिष्पर्धामा तपाईको नै विजय हुनेछ । स्वध्ययनमा रुचि रहनेछ । परिवारको समस्याका कारण केहि तनाव उत्पन्न हुन सक्नेछ ।
————————————————————————————————————————————————————————-
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काममा समर्पण तथा परिश्रम आवश्यक रहनेछ । नयाँ परिचय भबिष्यमा तपाईँको लागि हितकारी हुनेछ । सामाजिक मांगलिक कामबाट प्रतिष्ठा बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
क्रोधलाई नियन्त्रणमा राख्नुपर्नेछ । शत्रुमाथी विजय प्राप्त हुनेछ । आर्थिक काममा आउने बाधाहरु दुर हुनेछन् । सन्तानको प्रगतिबाट मन प्रसन्न रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापार-व्यवसाय मा श्रेष्ठ योग बन्नेछ । विवादको हल गर्ने साहस आउनेछ । खानपानमा ध्यान दिनुपर्ने देखिन्छ । मांगलिक कार्यक्रममा शामिल हुने अवसर मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिष्ठित व्यक्तिसँग सम्पर्क बढ्नेछ जसले तपाईँको प्रगतिमा साथ दिनेछ । आजीविकाको क्षेत्रमा लाभको सम्भावना रहेको छ । बोल्दा संयमता अपनाउनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अल्छि बिल्कुल नगर्नुहोला । जरुरी वस्तु मात्र खरिद गर्नुहोला । शुभ कार्यलाई बढाउनु तपाईँको लागि फाईदाजनक हुनेछ । भावुकतामा आएर कुनै निर्णय नगर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नोकरीमा अधिकारिको सहयोग मिल्नेछ । पारिवारिक जीवनमा आनन्द प्राप्तीकजो योग छ । प्रयासमा कमी नल्याउनुहोला । निवेश लाभदायी रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सम्मानमा कमीको सन्देह गर्नाले कार्यप्रगतिलाई प्रभावित गर्नेछ । व्यापारमा हानि हुने सम्भावना छ, सजग रहनुहोला । व्यर्थमा खर्च वृद्दी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धैर्य एवं सहनशीलतालाई कायम राख्नुहोला । प्रयास गर्दा पूर्ण सफलता प्राप्त हुने योग छ । गृहस्थ जीवनको पूर्ण सहयोग मिल्नेछ । वाहन सावधान भएर चलाउनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सरकारी काममा लाभ हुने योग छ । तपाईँको कार्यवृत्ति व्यबहारिक हुनाका साथै मानसिक श्रम प्रधान हुनुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सन्तान बाट अन्य प्रगतिकारक सूचना मिल्नेछ । सावधानी तथा सतर्कता राखेर काम गर्नुहोला । रोकिएको धन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धनको प्राप्ति हुनुका साथै प्रसिद्धिकारक योग बन्नेछ । सन्तानको व्यवहारबाट कष्ट हुनेछ । व्यापार-व्यवसायमा प्रगति हुनेछ । घर सम्बन्धि समस्या समाधान हुनेछन् ।
——————————————————————————————————————————————

(भाग्य भन्दा कर्म बलियो हुने हुनाले आफुले आँटेका काममा ध्यानपूर्वक लाग्नुहोला, अवश्य सफलता प्राप्त हुनेछ: ओएस नेपाल डटकम)
आज तपाईँको दिन मंगलमय रहोस् यहि शुभकामना । ओएस नेपाल डटकम कामना गर्दछ की तपाईको लागि आजको दिनमा विशिष्ट मुहूर्त हुनेछ । तपाईले वाहन खरिद गर्ने विचार गर्नुभएको छ अथवा कुनै नयाँ कामको विचार गर्नुभएको छ भने आज सफलता मिलोस् ।
ज्योतिष एवं धर्म को दृष्टि बाट यो दिनको विशेष महत्व छ । मुहूर्त तथा चौघडिको आधारमा ओएस नेपाल डटकम तपाईको लागि प्रतिदिनको मुहूर्त प्रस्तुत गर्नेछ ।