तपाईको आजको राशिफल हेर्नुहोस: आज २०७१ चैत्र १४ गते शनिबार





  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    साताका अधिकांश दिनहरू अनुकूल रहनेछन्। शनिबार सहकार्यमा सहज हुनेछ। क्रियाशीलता बढ्नेछ। आइत, सोमबार दुविधात्मक रहनेछ। मंगल, बुध, बिहीबार निर्णय क्षमतामा वृद्धि हुनेछ। शुक्रबार शत्रु परास्त हुनेछन्।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार निकै अर्थपूर्ण रहनेछ। आइत, सोमबार जोस, जाँगर बढ्नेछ। आँटेको काम बन्नेछ। मंगल, बुध, बिहीबार प्रतिकूल रहनेछ। शुक्रबार बुद्धिवर्धक काम गरिनेछ। मनमा चिन्ता हट्नेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    साताको सुरुदेखिका अधिकांश दिन अनुकूल रहनेछन्। शनिबार भाग्यवद्र्धक कार्यसिद्धि हुनेछ। आइत, सोमबार आर्थिक र मौखिक पक्ष सबल रहनेछ। मंगल, बुध, बिहीबार रमाइलो रहनेछ। शुक्रबार प्रतिकूल रहनेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    साताको सुरुको एक दिनबाहेक बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनिबार निकै खर्चिलो रहन सक्नेछ। आइत, सोमबार महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। मंगल, बुध, बिहीबार अर्थशक्ति बढ्नेछ। शुक्रबार सक्रियता बढ्नेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    साताका प्राय: दिन अनुकूल रहनेछन्। शनिबार लाभदायक रहनेछ। आइत, सोमबार नितान्त प्रतिकूल रहनेछ। मंगल, बुध, बिहीबार उच्चस्तरीय कार्यक्रम बन्नेछ। मानसम्मान मिल्नेछ। शुक्रबार बोलीमा प्रभाव बढ्नेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार मानसम्मान पदप्रतिष्ठा मिल्नेछ। आइत, सोमबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ। मंगल, बुध, बिहीबार प्रतिकूल रहनेछ। शुक्रबार नयाँ कामको अवसर मिल्नेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    साताको अन्तिमबाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनिबार धर्मकर्म गरिनेछ। आइत, सोमबार उच्च सहकार्य गरिनेछ। मंगल, बुध, बिहीबार सबै प्रकारले अनुकूल रहनेछ। शुक्रबार प्रतिकूल रहनेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    साताको सुरु बाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनिबार नितान्त प्रतिकूल रहनेछ। आइत, सोमबार दानशील रहनेछ। मंगल, बुध, बिहीबार निकै उत्कृष्ट रहनेछ। शुक्रबार उन्नतिकारक रहनेछ। पढाइ लेखाइ हुनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    साताको अधिकांश दिन अनुकूल रहनेछन्। शनिबार पारिवारिक सहयोग मिल्नेछ। आइत, सोमबार प्रतिकूल रहनेछ। मंगल, बुध, बिहीबार परोपकार गरिनेछ। अरूबाट सहयोग पाइनेछ। शुक्रबार आँटेको काममा सफलता मिल्नेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    साताको सुरु र अन्तिम अनुकूल रहनेछ। प्रतिस्पर्धा गरिनेछ। शनिबार शत्रु परास्त हुनेछन्। आइत, सोमबार मावली पक्ष सहयोगी रहनेछ। मंगल, बुध, बिहीबार प्रतिकूल रहनेछ। शुक्रबार आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    साताको अन्तिमबाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनिबार बौद्धिक काम गरिनेछ। आइत, सोमबार आँटेको काम सजिलै बन्नेछ। मंगल, बुध, बिहीबार प्रियजन भेटिनेछन्। मनोरञ्जन गरिनेछ। शुक्रबार प्रतिकूल रहनेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    साताको सुरु बाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनिबार प्रतिकूल रहनेछ। आइत, सोमबार प्रतिस्पर्धा सार्थक रहनेछ। मंगल, बुध, बिहीबार सहकार्यमा लाभ मिल्नेछ। शुक्रबार व्यापार व्यवसाय बढ्नेछ





प्रतिक्रिया दिनुहोस्...