- विरामीको पाठेघरभित्र कैँची र कपडा भेटियो
| ओखलढुंगा सामुदायिक अस्पताल मिसनका चिकित्सकले उपचारमा चरम लापरवाही गरेको खुलेको छ। | |
तलुवा की २४ वर्षीया रञ्जना राईको पाठेघरमा चिकित्सकले कैची र कपडा छाडेको भेटिएको छ। तीन महिनाअघि गर्भवती रञ्जनाको रक्तस्राव भएपछि गत फागुन ४ मा अस्पताल भर्ना भएकी थिईन। चिकित्सको सल्लाबमोजिम भोलिपल्ट उनको गर्भपतन गराइएको थियो। सो क्रममा चिकित्सकले पाठेघरभित्रै कपडा र कैंची छाडेको कान्तिपुर दैनिकमा खबर छ। |
