भुकम्पमा परी मर्नेको संख्या ४१३८ पुग्यो
| शनिबारदेखि आइरहेको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ४१३८ पुगेको गृहमन्त्रालयले जनाएको छ। | |
शनिबारदेखि आइरहेको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ४१३८ पुगेको गृहमन्त्रालयले जनाएको छ। राजधानीसहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको भुकम्पमा मर्नेको संख्या अझै बढ्ने मन्त्रालयले भनेको छ।
२०७२-०१-१४ :१६०० बजेसम्म भुकम्पबाट मृतकको संख्या (३८१५), घाइते (७०४६) : उपत्यका : मृतक: १३१७, घाइते: ४२५२ काठमाण्डौ - ९२० ललितपुर - १५७ भक्तपुर -२४० पूर्व क्षेत्र : मृतक ५०, घाइते: २०६ भोजपुर -२ सुनसरी- ७ सोलु - २१ ओखलढुङगा - १६ ताप्लेजुङ – १ मोरङ-२ सप्तरी -१ मध्य क्षेत्र : मृतक २२१५, घाइते: २२८१ रामेछाप – २६ सिन्धुपाल्चोल – १०२१ धनुषा- १ मकवानपुर -३३ रसुवा – १५० दोलखा -४६ काभ्रे -१९३ चितवन -५ नुवाकोट - ४२२ धादिङ – २९९ सिन्धुली – ९ बारा – ५ पर्सा – ३ सर्लाही -१ रौतहट – १ पश्चिम क्षेत्र: मृतक -२३१, घाइते: २८७ गोरखा -२२३ कास्की -२ नवलपरासी – १ तनहु -१ लमजुङ – ४ मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२० रोल्पा -१ रिकुम – १ प्रकाशित मिति: सोमबार, बैशाख १४, २०७२ १७:१८:३३ |
