पूर्वमा फेरि भूकम्पको धक्का, केन्द्र भारतको मिरिक


काटमाडौं, वैशाख १४ - पूर्वक्षेत्रमा सोमबार साँझ पुनः भूकम्पको धक्का महसुस गरिएको छ । भारतको मिरिक केन्द्र भएर ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । मिरिक दक्षिण पूर्वमा पर्दछ । भूकम्पको धक्का पूर्वका इलाम, झापासहितका जिल्लामा महसुस भएको थियो ।






प्रतिक्रिया दिनुहोस्...