बुद्ध भारतमा जन्मिएका हुन भन्ने बक्तब्य दियका मोदिलाइ यस्तो चेतावनी
सेतोपरेवा डटकममा खबर छ । शान्तिका दुत गौतम बुद्ध भारतमा जन्मिएका हुन भनि भारतिय प्रधानमन्त्री मोदिले दिएको बिरोधाभास पूर्ण बक्तब्यको आलोचना गर्दै तत्काल सुधार्न माग गरिएको छ । ‘लुम्बिनी-कपिलबस्तु दिवस अभियान संस्था’ले केहि समय अगाडि युरोप भ्रमणमा रहँदा मोदिले बोलेको उक्त भनाईलाई सच्याउन माग गर्दै बिज्ञप्ति जारी गरेको हो । मोदिले दिएको बक्तब्य हेर्नुहोस :

