मलाई सन्नी लियोनीसँग तुलना नगर्नुस् : राखी
मुम्बई । अभिनेत्री राखी सावन्तले सन्नी लियोनीलाई आफ्नो सबैभन्दा ठूलो प्रतिस्पर्धी ठान्ने गरेकी छिन् । प्रायः हरेक कार्यक्रममा सन्नीकै आलोचना गर्छिन ।
सायद राखीले सन्नीको धेरै आलोचाना गरेको कारण हुनसक्छ संवाददाताले प्रश्न गर्ने गरेका छन् ‘अब तपाईको प्रतिस्पर्धा सन्नीसँग हुन लागेको हो ?’

