आफ्नै आँखा झिकेर टेबलमा राखेपछि…(फोटो फिचर)


एजेन्सी । भारतको राजस्थानमा विभिन्न कलाका पारखीहरुले बेला बेलामा यस्तै किसिमका मेलाहरुको आयोजना गर्नेउ गरेका छन । गत हप्ता पनि यस्तै रोचक तर डरलाग्दो मेलाको आयोजना भएको थियो ।

उक्त मेलामा सहभागि भएका एक स्टण्ड पुरुषले सबैका अगाडि आफ्नो आँखा झिकेर सबैलाई डराउने बनाए ।राजस्थानका राजपरिवारको समेत उपस्थिति रहेको उक्त मेलामा ती व्यक्तिले राजपरिवारलाई खुसी पार्नकालागि आफ्नौ आँखा झिकेर टेबलमागि राखेका थिए ।ती जादुगरको जादुको दृश्य प्रत्यक्ष हेरेका राजपरिवार तथा अन्य उपस्थित हजारौं सर्वसाधारण डराएका थिए ।
उनले देखाएको जादु र स्टण्ड उनीसँगै आएका अन्य तीनले पनि गरेका थिए ।सर्वसाधारण डराउन थालेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीले नडराउन आग्रह गर्नुपरेको थियो ।




प्रतिक्रिया दिनुहोस्...