खुल्ला आकाशमुनि काठमाडौं


फोटो :भूकम्प थप धक्काहरु आउने त्रासले काठमाडौंको टुँडीखेलमा पाल टाँगेर सर्वसाधरण । दिनेशविक्रम शाह
काठमाडौं : बारम्बार दोहोरिएको विनाशकारी भूकम्पको डरले काठमाडौं उपत्यकाबासी तथा भूकम्प प्रभावित क्षेत्रका बासिन्दा खुल्ला आकाशमुनि  बस्न बाध्य छन्। विनाशकारी भूकम्पबाट सुरक्षित रहन काठमाडौं, ललितपुर, भक्तपुर तथा आसपासका बासिन्दा दुई दिनदेखि खुल्ला आकाशमुनि बास बसेका हुन् । 






प्रतिक्रिया दिनुहोस्...