पीडितले पाउनुपर्ने राहत कहाँ जाँदैछ ? के भन्छन पीडितहरु ?(भिडियोसहित)
काठमाडौं, बैशाख १७ । सरकारले भूकम्प पीडितलाइ गृहस्थल फर्कन राहत स्वरुप प्रदान गरेको निःशुल्क बस सेवाको उचित व्यवस्थापन नहुँदा सयौ यात्रु अलपत्र परेका छन् । अर्कोतर्फ अन्तराष्ट्रिय सहयोग र दैविक प्रकोप उद्धार कोषमा भएको रकमलाइ सही सदुपयोग नगर्दा पीडितले अझै सम्म राहत पाउन सकेका छैनन् ।

