आज विहान पनि भुकम्पको धक्का महशुस
काठमाडौं, बैशाख १७ । महाभूकम्पको छैठौ दिन आज पनि भुकम्पको धक्का महसुस भइरहेको छ । आज बिहान ८ बजेर ३१ मिनेटमा रसुवा केन्द्रबिन्दु रहेको ४ दशमलव ७ रेक्टरको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै भर्खरैमात्र नुवाकोट केन्द्र रही भुकम्प गएको केन्द्रले जनाएको छ ।
