भुकम्पपछी सगरमाथामा विशाल हिम पहिरो


देश भरि गएको भुकम्पपछी संसारकै सर्वोच्च शिखर सगरमाथामा हिउँ पहिरो गएको छ। सगरमाथा बेस क्याम्प
सहित गरि कयौं मानिस त्यहाँ रहेका छन्।


बेसक्याम्पमै रहेका आरोही एलेक्स गाभनले बेस क्याम्पबाट ट्विटरमा लेखेका छन्-एभरेष्ट बेसक्याम्पमा ठुलो
भुकम्प गएको छ। पुमोरीबाट ठुलो हिम पहिरो अघि बढेको। जिन्दगीका लागि टेन्टबाट दौडदैछु। चोटपटक लागेको
छै्। कयौं मानिस माथि नै छन्।everest avlanche

एलेक्स हिमाल आरोही तथा फोटोग्राफर हुन्। उनी केहि समय यता सगरमाथ बेस क्याम्पमा छन्।




प्रतिक्रिया दिनुहोस्...