भारतले उद्धार गर्न नेपालमा टोली पठायो


काठमाडौं, वैशाख १२ भारत सरकारले नेपालमा भुकम्पका कारण ठूलो धनजनको क्षति भएपछि १५ सदस्यीय उद्धार टोली पठाएको छ ।
भारतले १५ सदस्यीय टोली अपरान्ह पौने ५ बजे नेपाल पठाएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामवरण यादवलाई भुकम्पले पुर्‍याएको धनजनको क्षतिबारे दिउँसो जानकारी लिएका थिए । त्यसपछि मोदी सरकारले उद्धारका लागि भारतीय वायुसेनाको जहाजसहित टोली पठाएको हो ।





प्रतिक्रिया दिनुहोस्...