जेलबाट छुटेर पारस शाह आज स्वदेश फर्कदै



फोटो :पारस शाह
काठमाडौं: पूर्व युवराज  आज स्वदेश फर्कदैछन्। थाइ एयरको नियमित उडानबाट उनी विहीबार स्वदेश आइपुग्ने उनका सहयोगी सुनिल खड्काले जानकारी दिए। ३ वर्षदेखि थाइल्यान्डमा \सँग बस्दै आएका उनी अब नेपालमै बस्ने सहयोगी खड्काले बताए। उनले भने, ' अब पूर्व युवराज पारस आफ्नै देशमा बस्नुहुन्छ, नाङखोई प्रान्तको अदालतले सफाइ दिइसकेको हुनाले उहाँ आउन लाग्नु भएको हो।'
 
लागूऔषध सेवन गरेको आरोपमा थाइ प्रहरीले गत \ परेका थिए। पक्राउ परेका उनीविरुद्ध नाङखोई प्रान्तको अदालतले मुद्दा दायर गरेको थियो। मुद्दा खेपिरहेका उनी धरौटीमा रिहा भएर बैंककस्थित अपार्टमेन्टमा बस्दै आएका थिए। 






प्रतिक्रिया दिनुहोस्...