अमेरिकाले उद्धारटोली नेपाल पठाउने, १० लाख डलरको राहत
संयुक्त राज्य अमेरिकाले नेपालमा गएको भुकम्पमा परेकालाई उद्धार सहयोगका लागि उद्धारटोली नेपाल पठाउने बताएको छ।यसैबीच पीडितलाई १० लाख अमेरिकी डलरसहित यूसएडमार्फत उद्धार टोली नेपालमा पठाएर सहयोग गर्न लागेको हो।


