सम्झनामा सूर्यबहादुरः यसरी सम्झिए उनका समकालीन, सहकर्मीले (भिडियोसहित)


काठमाडौं, वैशाख ४ । सूर्यबहादुर थापा नेपाली राजनीतिमा करिब ६ दशक क्रियाशील रहे । ३३ वर्षको उमेरमा मन्त्री र ४ दशकको उमेर नपुग्दै प्रधानमन्त्री पदमा पुगे । त्यो पनि पाँच–पाँचपटक । उनले राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसँग काम गरे तर कुनै राजाको विश्वासपात्र बन्न सकेनन् । तर, पनि नेपालको राजनीतिक घटनाक्रममा प्रभावशाली, निरन्तर सक्रिय र परस्परविरोधी मान्यता बोकेर पनि थापा सधैं राजनीतिको केन्द्र वरिपरि रहे । थापाका समकालीन, समकक्षी र सहकर्मीहरुले उनलाई यसरी सम्झेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।




प्रतिक्रिया दिनुहोस्...