९० सालको भूकम्पमा पनि विस्थापित, अहिलेपनि पीडित ! (भिडियोसहित)


धादिङ, वैशाख १८ । विध्वंशकारी महाभूकम्पबाट प्रभावित क्षेत्रका सर्वसाधारणको अवस्था दयनीय छ । जनजीवन सामान्य हुन सकेको छैन ।

केटाकेटीदेखि बृद्धबृद्धासम्म यो विपत्तिको मारमा परेका छन् । घर भत्किएपछि खुला आकाशमुनि बसेका बृद्धबृद्धा १९९० सालको भूकम्पको र अहिलेको क्षतिको लेखाजोखा गर्दै राहतको पर्खाइमा छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।




प्रतिक्रिया दिनुहोस्...