भक्तपुरका भूकम्पपीडितलाई हिमानीको दालचामल र भाँडाकुँडा
भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै राहत प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यलयमार्फत राहत हस्तान्तरण गरेको हो ।
कोषले ५ सय किलो चामल, २५० किलो दाल, खाना बनाउने भाँडाकुडा तथा लत्ताकपडा समेत प्रदान गरेको छ ।
