हामी फेजवाइज नेपालको बिकास चाहान्छौं : अध्यक्ष शेष घले(भिडियो)
नेपालिको मायाले भक्कानिदै आयौं
नेपालमा गत शनिबार गएको विनाशकारी भूकम्पका कारण प्रभावित नेपालि लाइ सहयोग गर्न अहिले गैर आवाशीय नेपालीको टिम नेपालमा छन |यसै क्रममा हामीले नेपालमा भैरहेको सहयोगका कार्यक्रमहरु र भविष्यमा नेपालको बिकासको योजनाका बारेमा गैर-आवाशीय नेपाली संघका अध्यक्ष शेष घले संघ कुराकानी गरेका थियौ | प्रस्तुत छ हाम्रा सहकर्मी कृष्ण अधिकारीले अध्यक्ष घले संग गरेको भिडियो अन्तरबार्ता :

