जापानमा ८.५ म्याग्निच्यूडको भूकम्प
फोटो :एजेन्सी
एजेन्सी : जापानमा शनिबार अपरान्ह गएको छ । नेपाली समयअनुसार शनिबार अपरान्ह ५ बजेर ८ मिनेट जाँदा जापानको सिमोडा सिजुओकाबाट ७७४ किलोमिटर टाढा केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्प गएको हो ।
शक्तिशाली भूकम्पको धक्का महसुस भएपनि अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको ले जनाएका छन् । ८.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएलगत्तै सोही स्थानमा अर्को शक्तिशाली धक्का महसुस भएको छ ।
दुबै भूकम्पले राजधानी टोक्यो सहरसमेत हल्लाएको थियो । भूकम्पबाट कुनै भौतिक नभएको समाचार छ । दुर्इ ठूला भूकम्पले हल्लाए पनि त्यहाँ तत्काल सुनामी आउने सम्भावना नरहेको ले जानकारी दिएको छ ।
८.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको १० मिनेट नबित्दै को धक्का सोही स्थानमा गएको ले उल्लेख गरेको छ । दुर्इ शक्तिशाली भूकम्पको धक्का महसुस भएपनि त्यहाँ सुनामी आउने सम्भावना नरहेको वैज्ञानिहरुले जनाएका छन् ।