महाभुकम्पबाट यसरी बाँचे कलाकारहरु (भिडियोसहित)


काठमाडौं, बैशाख १९ । शनिवार आएको विनासकारी महाभुकम्पमा सबै नेपालीहरुलाई प्रभावित बनायो । हजारौंको ज्यान लियो भने लाखौं घाइते भए । कतिपय घरबारविहीन भएका छन् । त्यसमध्ये सेलिब्रेटी कलाकारहरु पनि महाभुकम्पबाट प्रत्यक्ष प्रभावित भए । कतिपय कलाकारहरुको भौतिक र केही मानवीय क्षति पनि भएको छ । महाभुकम्प पछि केही कलाकारहरुले आफुले भोगेका क्षणहरु यसरी साटेका छन् ।




प्रतिक्रिया दिनुहोस्...