डीभी चिठ्ठा २०१६ को नतिजा सार्वजनिक


काठमाडौ, वैशाख २२ - डीभी चिठ्ठा २०१६ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी सरकारको आधिकारीक वेवसाइटमा गएर डीभी चिठ्ठाको नतिजा हेर्न सकिनेछ । नतिजा हेर्नको लागि भीडी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ ।

सन् २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म डीभी फाराम भरेकाहरुले नतिजा हेर्न सक्नेछन् ।

अमेरिकी सरकाररले डीभी चिठ्ठा मार्फत हरेक बर्ष ५० हजार बढी विदेशीलाई आफ्नो देशको नागरिकता दिंदै आएको छ । सन् १९९५ देखि डीभी चिठ्ठा सुरु भएको हो ।





प्रतिक्रिया दिनुहोस्...