ससुरा बुहारीलाई ओछ्यानमा आपत्तिजनक अवस्थामा भेटेपछि…
भारत । भारतको बिहारमा अबैध यौन सम्वन्ध राखेको कारण दुई जनाको हत्या भएको छ ।हत्या हुनेमा सत्पतिया देवी तथा उनका ससुरा हरिओम रविदास रहेको प्रहरीलेुिष्टि गरेको छ । हत्या अभियोग सत्पतिया देवीका पति जयराम रविदास माथि लागेको छ ।घटनामा अरु व्यक्तिको संलग्नता भएको प्रहरी अनुमान रहेको छ । हत्या संगै शवलाई गाउ नजिकको जंगलमा जलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ ।हत्याको कारण बारे प्रहरीले गरेको प्रारम्भिक अध्ययन अनुसार सत्पतिया देवी र उनका ससुरासँगबीच केहि दिनयता अबैध शारिरीक संवन्ध रहदै आएको थियो ।शुक्रबार रातिको समयमा सत्पतिया देवी ससुरा सँग आपत्ति जनक अवस्थामा फेला परेसँगै उनका पतिले श्रीमती संगै बाबुको पनि हत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।