सलमान खानको मुद्दाको फैसला आज हुँदै, दोषी ठहर भए १० वर्षको जेल सजाय हुने


सन् २००२ मा सलमानले रक्सी सेवन गरेर कार चलाउँदा एक जनाको मृत्यु भएको र अरु चार जनालाई घाईते बनाएको आरोप सलामान माथी लागेको छ । सो केसको नाम 'हिट एन्ड रन' केस दिइएको थियो ।  हिट एन्ड रन केसको मुद्दाको फैसला वुधबार अर्थात आज हुँदैछ । यदी यो मुद्धामा सलमानलाई दोषी ठहराएमा १० बर्षको कैद हुन सक्ने भारतीय मिडियाहरुले बताएका छन् । यदी सलामान दोषी ठहरिएर १० वर्ष जेल जानु परेमा भारतीय सिनेमामा ठुलो नोक्सान हुने विस्लेशक हरु बताउछ्न ।





प्रतिक्रिया दिनुहोस्...