मीस राई २०१५ पूनम राई ( Punam Rai


 2072 साल बैशाख 12 गते गएको बिनासकारी महाभूकम्प मा बसन्तपुरको मन्दिर भत्किदा पुरिएकि थिइन । उनको तत्काल उध्दार गरी छाउनी हस्पीटल लगिएको थियो । उनको खुट्टा भाचिएको र टाउको ढाड मा गहिरो चोट लागेको छ । सात दिन पछी अप्रेसनको तयारीमा भैरहेको छ । हामी सबैले उहाको शिघ्र स्वास्थ्य लाभको कामना






प्रतिक्रिया दिनुहोस्...