बिदेश जादै हुनुहुन्छ? बढिमा ५० हजार मात्रै तिर्नुहोला


जेष्ठ - १७ , काठमाडौँ, 

सरकारले वैदेशिक रोजगारीमा निशुल्क कामदार पठाउने बताएपनि अनिवार्य तिर्नैपर्ने रकम हिसाब गर्दा एक जनाले कम्तिमा ३३ हजार खर्च नगरी जानै नसक्ने देखिएको छ। 

पर्याप्त गृहकार्यबिना निशुल्क भनिए पनि विदेश जाने प्रत्येक कामदारले व्यवहारमा न्यूनतम ३३ हजारदेखि अधिकतम ५० हजार रुपैयाँ तिर्नुपर्ने अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

म्यानपावर कम्पनीले लिने बाहेक पनि कामदारले विदेश जाँदा पूरा गर्नुपर्ने प्रक्रियाका लागि अन्य थुप्रै शीर्षकमा पैसा खर्च गर्नुपर्छ।





प्रतिक्रिया दिनुहोस्...